बेइजिङ । चीनलाई हानि पुर्याउने गरी अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूको विरोध गर्ने चीनको वाणिज्य मन्त्रालयले बताएको छ । यदि यस्तो केही भयो भने चीन कडा प्रतिशोधात्मक कारबाही गर्न तयार रहेको मन्त्रालयले स्पष्ट पारेको हो । चीनको वाणिज्य मन्त्रालयले तुष्टीकरणले शान्ति नल्याउने र चीन अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न अरूसँग सामेल हुन तयार रहेको पनि…