नयाँदिल्ली । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा पहिलो आरोपपत्र दायर गरेको छ । जसमा सोनिया गान्धी, राहुल गान्धी, साम पित्रोदा र सुमन दुबेको नाम समावेश गरिएको छ । यस मुद्दाको सुनुवाई अप्रिल २५ मा दिल्लीको राउज एभिन्यू अदालतमा हुनेछ । अदालतले ईडीसँग…