काठमाडौं । जर्मनीको बर्लिनमा एक ‘प्यालिएटिभ’ केयर डाक्टरलाई आफ्ना १५ बिरामीलाई प्राणघातक औषधिको मिश्रण दिएर हत्या गरेको आरोप लगाइएको छ । ४० वर्षीय ती डाक्टरले २०२१ सेप्टेम्बरदेखि २०२४ जुलाईसम्म १२ महिला र तीन पुरुषलाई मारेको आरोप लागेको बीबीसीले उल्लेख गरेको छ । जर्मनीको गोपनीयता कानुनअनुसार उनको नाम भने गोप्य राखिएको बताइएको छ । जर्मनीको बर्लिनमा…