काठमाडौं । इरानको प्रमुख बन्दरगाहमध्ये एक शाहिद राजाईमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा १४ जनाको ज्यान गएको छ । विस्फोटमा परी ७ सय ५० जनाभन्दा धेरै घाइते भएका छन् । हिजो दक्षिणी शहर बन्दर अब्बास नजिकै रहेको ठूलो व्यावसायिक बन्दरगाह शाहिद राजाईमा विस्फोट भएको थियो । विस्फोटबाट नजिकै रहेका भवनहरूको झ्याल र छाना तथा केही सङ्ख्यामा…