सिरियाली सेना र अपदस्थ असद सरकारका समर्थकबीच झडप

काठमाडौं । सिरियाको राजधानी दमास्कसमा नयाँ सरकार समर्थक सिरियाली सेना र अपदस्थ असद सरकारका समर्थकहरूबीच झडप भएको छ । सिरियाकोे उत्तरपश्चिमी तटीय क्षेत्रमा रुस नियन्त्रित एयरबेस नजिकै लताकिया प्रान्तमा भएको झडप भएको हो । गएको डिसेम्बरमा बसर अल–असदको सरकार ढलेपछि सिरियाको इस्लामिक सरकारसँग सम्बन्धित सेनाहरूसँगको यो सबैभन्दा हिंस्रक झडप भएको बीबीसीले जनाएको छ । गएराति…