काठमाडौं । क्यानडामा लिबरल पार्टीका नेता मार्क कार्नी प्रधानमन्त्री बन्ने भएका छन् । पार्टीको नेतामा निर्वाचित भएपछि उनले प्रधानमन्त्री जस्टिन ट्रुडोको ठाउँ लिने निश्चित भएको हो । लिबरल पार्टीको मतदानमा कार्नीले ८५ दशमलव ९ प्रतिशत मत पाएका हुन् । बेलायत र क्यानडाका केन्द्रीय बैंकका पूर्वप्रमुख मार्क कार्नीले तीन जना प्रतिद्वन्द्वीलाई पछि पार्दै पार्टी नेतृत्वमा चयन…