काठमाडौं । इन्डोनेसियाले यस वर्ष झन्डै ४० अर्ब अमेरिकी डलरको ऊर्जा परियोजनाको योजना बनाएको छ । इन्डोनेसियाले सन् २०२५ मा ४० अर्ब डलर बराबरको २१ वटा ऊर्जा परियोजना बनाउने योजना बनाएको ऊर्जामन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । यसले घरेलु प्रशोधन क्षमता बढाउने ऊर्जामन्त्रीले बताएका छन् । कोइलामा निर्भर इन्डोनेसिया दक्षिणपूर्वी एशियाको…