गाजालाई दुई भागमा छुट्याउने करिडोरबाट इजरायली सेना फिर्ता हुन थाले

काठमाडौं । इजरायली सेना नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्धविराम सम्झौता अनुसार इजरायली सेना उत्तरी गाजालाई दक्षिणबाट छुट्याउने नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका बीबीसीले जनाएको छ । युद्धविराम सम्झौता अन्तर्गत इजरायली सेना गाजाको आबादी क्षेत्रबाट फिर्ता हुन थालेसँगै प्यालेस्टिनीहरू ओढ्ने/ओच्छ्याउने र अन्य सामानले भरिएका गाडीसहित उत्तरी गाजातर्फ फर्किन थालेका…