काठमाडौं । इजरायल र हमास लडाकु समूहबीच गाजामा भएको युद्धविरामको पहिलो चरण लागू हुन ढिलाइ भएकाे छ । इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच भएको पछिल्लो युद्धविरामको सहमति कार्यान्वयनको चरण आजदेखि शुरू हुँदैछ । तर हमासले बन्धकहरूकाे सूची जारी नगरेका कारण युद्धविराममा ढिलाइ भएकाे बताएका छन् । पहिलो चरणमा छ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा…