काठमाडौं । माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिङ्ग सौर्य परियोजना’ शुरू गर्ने भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले ‘फ्लोटिङ्ग सोलार परियोजना’ सन् २०२७ मा सञ्चालन हुने घोषणा गरेका हुन् । फ्लोटिङ्ग सोलार परियोजना सौर्य प्यानलहरू पानीको सतहमा रहने र जलस्रोतको प्रयोग गरेर स्वच्छ ऊर्जा उत्पादन गर्ने प्रक्रिया हो । माल्दिभ्सको सरकारले यस वर्ष विदेशी लगानीकर्तालाई विशेष…