जलवायु परिवर्तन : जिम्बावेकाे जीडीपी १२ प्रतिशतले घट्न सक्ने विश्व बैंकको चेतावनी

काठमाडौं । विश्व बैंकले जलवायु परिवर्तनका कारण जिम्बावेकाे अर्थतन्त्रमा गम्भीर असर पुग्ने चेतावनी दिएको छ । जलवायु परिवर्तनले जिम्बावेकाे कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक १२ प्रतिशतसम्म ओरालो लाग्न सक्ने विश्व बैंकले चेतावनी दिएको छ । जलवायु परिवर्तनबाट सिर्जित घटनालाई सम्बोधन गर्न कडा उपायहरू लागू नगरेमा अर्थतन्त्रमा अनुमान गरेभन्दा धेरै समस्या देखिन सक्ने पनि विश्व बैंकले…