काठमाडौं । भारतले आज ७६औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ । सन् १९५० मा भारतको स्वतन्त्रतापछिको संविधानलाई अङ्गीकार गरेको दिन जनवरी २६ अर्थात् गणतन्त्र स्थापना दिनको सम्झनामा मनाइने यस दिवसका अवसरमा परेड, राजनीतिक सम्बोधन, सांस्कृतिक कार्यक्रम र समारोहसँगै भारतको इतिहास, सरकारको उपस्थिति र भारतीय परम्पराहरू झल्काउने विभिन्न कार्यक्रमहरू गर्ने गरिन्छ । गणतन्त्र दिवसका अवसरमा…