भुटानका राजा वाङचुकले गरे कुम्भमेलामा स्नान

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले कुम्भमेलामा स्नान गरेका छन् । उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित गंगामा स्नान गरेका हुन् । लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेर मुख्यमन्त्री आदित्यनाथले भुटानका राजालाई गंगासम्मै लिएर गएका हुन् । भुटानी नरेशले गंगा पूजा र आरती पनि गरेका छन् । त्यसपछि उनी अक्षयबटधाम तथा…