चिनियाँ सामानमा शुल्क लगाउने अमेरिकी चेतावनीले कसैलाई पनि फाइदा हुँदैन : चीन

काठमाडौं । चीनले आफ्नो देशका सामानमा शुल्क लगाउने अमेरिकाको चेतावनीले कसैलाई पनि फाइदा नहुने प्रतिक्रिया दिएको छ । अस्तिमात्रै शपथ लिएर कार्यकाल शुभारम्भ गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा तत्कालका लागि १० प्रतिशत शुल्क लगाउने र भविष्यमा शतप्रतिशतसम्म पुर्‍याउनसक्ने बताएका थिए । विशेषगरी चिनियाँ विद्युतीय गाडी र विद्युतीय सामग्रीले अमेरिकी उत्पादन छायाँमा परेकाले शुल्क…