ब्राजिलमा पहिरोमा पुरिएर २ सय जनाभन्दा धेरै बेपत्ता

काठमाडौं । ब्राजिलमा पहिरोमा पुरिएर दुई सय जनाभन्दा धेरै बेपत्ता भएका छन् । हिजो ब्राजिलको अमेजनस राज्यको मनाकापुरुको बन्दरगाह क्षेत्रमा पहिरोमा परेर दुई सय जनाभन्दा धेरै मानिस हराइरहेका र उनीहरूको ज्यान गएको हुन सक्ने सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । रियो दि जेनेरियो राज्यको सैन्य निकायले अमेजन नदीको किनारमा रहेको…