इजरायलद्वारा लेबनानमा तीन सय रकेट आक्रमण

काठमाडौं । इजरायलले आज बिहानदेखि लेबनानमा गरेको आक्रमणमा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । ४ सय ५० जनाभन्दा धेरै घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ । बिहानदेखि अहिलेसम्म इजरायलले लेबनानमा तीन सय वटा रकेट आक्रमण गरेको बीबीसीले जनाएको छ । मारिनेमध्ये धेरैजसो बालबालिका, महिला र स्वास्थ्यकर्मी छन् । यसअघि सीमा क्षेत्रमा आक्रमण…