रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको छ । युक्रेनी सेनाका जनरल स्टाफले भने- '२४ फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमणपछि ६ लाख ३ हजार १० रूसी सैनिकहरूले ज्यान गुमाएका छन् ।' गत साढे दुई वर्षमा युक्रेनले ८ हजार ५२२ रुसी ट्याङ्क, १६ हजार ५४२ बख्तरबंद गाडी, १७ हजार २१६ आर्टिलरी प्रणाली, एक…