वाशिङ्टन डिसी । इरानले एकपछि अर्को गर्दै इजरायललाई सैन्य हमलाको धम्की दिइरहेको छ । यसैबिच मध्यपूर्वको अवस्थाबारे अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा यी सबै देशहरूले मध्य पूर्व क्षेत्रमा तनाव कम गर्न अनि गाजामा युद्धविराम गरी बन्धकहरूको रिहाइसम्बन्धी सम्झौतामा पुग्न आफूहरूको पूरा समर्थन रहेको बताएका छन् । सम्भव…