काठमाडौं । टेक कम्पनी गुगलका सीईओ सुन्दर पिचाईले आफ्ना कर्मचारीहरूलाई राजनीतिलाई कार्यस्थलबाट टाढा राख्न आग्रह गरेका छन् । गुगलबाट २८ कर्मचारीलाई निकालेपछि कम्पनीका कर्मचारीका लागि लेखिएको ब्लग पोस्टमा सीईओले यस्तो बताएका हुन् । त्यसमा उनले कर्मचारीलाई कार्यालयमा आएर आफ्नो काम गर्न र राजनीतिमा नलाग्न निर्देशन दिएका छन् । 'मिशन फर्स्ट' शीर्षकको आफ्नो नोटमा पिचाईले भने-…