थाइल्यान्डमा लुबाट ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी

बैङ्कक । यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ। तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन्। बैंककको कंक्रिटले फैलिएको क्षेत्रमा तापक्रम बुधबार ४०.१ डिग्री सेल्सियससम्म पुगेको थियो। बिहीबार पनि यस्तै स्तरको पूर्वानुमान लगाइएको थियो । यस…