काठमाडौं । पाकिस्तानको खैबर पख्तूनख्वावा प्रान्तमा अविरल वर्षापछि आएको पहिरोमा परी एकै परिवारका १२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार अपर डीर जिल्लामा वर्षापछि कच्ची घर भत्एिको थियो । मानिसहरू सुतिरहेका बेला घरमा पुरिँदा उनीहरूको मृत्यु भएको हो । घरमा पुरिएका शवमध्ये ९ वटा बालबालिकाका भएको बताइएको छ । वर्षापछि आएको बाढीले एक पुल…