इराकमा बालिकाले ९ वर्षकाे उमेरमै विवाह गर्न पाउने कानून संसदमा पेश

काठमाडौँ । इराकको सरकारले बालिकाले नौ वर्षको उमेरमै विवाह गर्न पाउने कानून संसदमा पेश गरेको छ । इराकी कानूनअनुसार अहिले महिला र पुरुष दुवैतर्फ १८ वर्ष पूरा भएपछि मात्रै विवाह गर्न पाउने व्यवस्था रहेकोमा त्यसलाई सरकारले घटाएर बालिकाले नौ वर्ष र बालकले १५ वर्षको उमेरमै विवाह गर्न पाउने प्रस्ताव गरेको हो । इराकको कानून मन्त्रालयले…