केन्याको संसद् भवनमा सर्वसाधारणको प्रदर्शन : प्रहरीको गोली लागेर ५ जनाको मृत्यु

काठमाडौँ । केन्यामा कर वृद्धि गर्ने कानुन ल्याएको भन्दै नागरिकले विरोध प्रदर्शन गरेका छन् । आर्थिक सङ्कटको सामना गरिरहेका बेला सरकारले संसद् भवनभित्र करवृद्धिसम्बन्धी विधेयक पारित गर्न लागेकाले आम नागरिकले प्रदर्शन गर्न थालेका हुन् । प्रदर्शन हिंसात्मक बन्दै गएर उनीहरु बलपूर्वक संसद् भवन भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो । अनियन्त्रित भिडमा रहेका प्रदर्शनकारीले…