आइएसएस बारे नासा र स्पेसएक्सबीच सम्झौता

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) लाई फिर्ता ल्याउन एलोन मस्कको स्पेसएक्सको मद्दत लिने बताएको छ ।  अमेरिकी अन्तरिक्ष एजेन्सीले स्पेसएक्सलाई पृथ्वीको वायुमण्डलबाट आईएसएसलाई प्रशान्त महासागरमा अन्तिम विश्राम स्थानमा लैजान अन्तरिक्ष यान निर्माण गर्न सम्झौता गरेको जनाएको छ, जुन २०३० मा रिटायर हुनेछ । युएस डिओर्बिट भेइकल नाम दिइएको अन्तरिक्ष यान…