दक्षिण कोरियाले सन् २०२७ सम्ममा कुकुर काट्न र मासु बेच्न अन्त्य गर्ने

सिओल । दक्षिण कोरियाले सन् २०२७ सम्ममा कुकुर काट्ने र मासु बेच्ने कामलाई अन्त्य गर्ने लक्ष्यसहित नयाँ कानुन पारित गरेको छ । यो कानुनले कुकुरको मासु खाने शताब्दीयौँ पुरानो चलन अन्त्य गर्ने लक्ष्य राखेको बीबीसीले जनाएको छ । पहिले पहिले दक्षिण कोरियामा कुकुरको मासु लोकप्रिय भए पनि पछिल्ला वर्षहरूमा खानाको 'मेनु' बाट कुकुरको मासु हट्दै…