काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको जारी लोकसभा निर्वाचनमा १० ग्यारेन्टी सार्बजनिक गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री केजरीवालले आफ्नो गठबन्धनको सरकार बनेपछि पुरा गर्ने भन्दै १० ग्यारेन्टीको घोषणा गरेका हुन् । उनले देशभर नि: शुल्क विजुली दिने, सरकारी स्कुललाई राम्रो बनाएर नि: शुल्क शिक्षा दिने, हरेक गाउँमा स्वास्थ्य…