चिकेनमा मसला नहालेको भन्दै श्रीमानले छतबाट फालिदिए श्रीमति

इस्लामबाद  । तरकारीमा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? छैन भने अब थाहा पाउनुहोस्।  सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । यस भिडियोमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई कुखुराको मासुमा खुर्सानी हाल्न बिर्सेको कारणले आफ्नी श्रीमतिलाई छतबाट तल फालेका छन् । घटना…