ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पपछि टापु र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीले टापुको उत्तरी तटीय क्षेत्रमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले स्थानीयहरूलाई सुरक्षित स्थानमा लैजान भनेको छ । भूकम्पको केन्द्रविन्दु ताइवानको हुआलियन सहरबाट…