चीन र अमेरिकाबीच विदेश नीति योजना परामर्शको नयाँ चरणको छलफल

बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २७ गते शाङ्घाईमा नयाँ चरणको विदेश नीति योजना परामर्शको आयोजना गरेका छन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार सहायक विदेशमन्त्री तथा नीति योजना विभागका महानिर्देशक मियाओ देयु र अमेरिकी विदेश मन्त्रीको नीति योजना निर्देशक सलमान अहमदले उक्त परामर्श गरेका हुन् । दुवै पक्षले आ-आफ्नो परराष्ट्र नीति, अन्तरराष्ट्रिय परिस्थिति…