हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्सको मुख्य कारागारमा हतियारधारी गिरोहले आक्रमण गरी हजारौं कैदी भगाएका छन् । कारागारमा रहेका करिब ४ हजार पुरुष कैदीमध्ये धेरैजसो भागेको एक स्थानीय पत्रकारले बीबीसी न्यूजलाई बताएका छन् । भगाइएका अधिकांश कैदीहरु सन् २०२१ मा राष्ट्रपति जोभेनेल मोइसको हत्या आरोपमा पक्राउ परेका गिरोहका सदस्यहरू हुन । कारागार रक्षक प्रहरी र गिरोहबीचको झडपमा परी…