गाजा युद्ध ‘सभ्यताको अपमान’ : चिनियाँ विदेशमन्त्री

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले गाजामा भइरहेको इजरायली सैन्य कारबाही (युद्ध) लाई ‘मानव सभ्यताको अपमान’ भन्दै तत्काल युद्धविरामका लागि बेइजिङको आह्वान दोहोर्‍याएका छन् । 'आजको २१औँ शताब्दीमा यो मानवीय बिपत्तिलाई रोक्न सकिँदैन भने यो मानवजातिका लागि त्रासदी र सभ्यताका लागि लज्जाजनक कुरा हो,' वाङले पत्रकारसँगको नियमित भेटमा भने । गत वर्षको अक्टोबरमा इजरायल र…