कायरो । आर्थिक संकट टार्न इजिप्टले एउटा सहर टर्कीलाई बेच्ने तयारी गरेको छ । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) लाई एउटा सहर बेचेको इजिप्टले अब अर्को सहर टर्कीलाई बेच्ने तयारी गरेको हो । विदेशी मुद्रा सञ्चितिमा डरलाग्दो गिरावट आएपछि इजिप्ट यस्तो गर्न बाध्य भएको हो। इजिप्टले अलेक्जान्ड्रिया सहर टर्कीलाई बेच्ने तयारी गरेको हो । राजधानी कायरोबाट…