रफाहका नागरिकहरूको सुरक्षा गर्न इजरायललाई अमेरिकी राष्ट्रपतिको आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनको रफाहमा इजरायली आक्रमण भइरहँदा त्यहाँका नागरिकको सुरक्षाका लागि आग्रह गरेका छन् । राष्ट्रपति बाइडेनले रफाहमा आश्रय लिइरहेका १० लाख भन्दा बढी प्यालेस्टिनीहरूको सुरक्षा सुनिश्चित गर्नको लागि विश्वसनीय योजना नबनाइ आक्रमणलाई निरन्तरता दिन नहुने बताएका हुन् । उनले दक्षिणी गाजामा विस्थापित भएका धेरै व्यक्तिहरू त्यहाँँ बसेका र उनिहरु पिछडिएका,…