काठमाडौं । स्वाद भन्ने बित्तिकै हाम्रो जिब्रोमा गुलियो, नुनिलो, पिरो, तितो र अमिलोको आभास हुन्छ । तर अनुसन्धानकर्ताहरुले नयाँ स्वाद पत्ता लगाएका छन् । मानिसहरूले अमोनिया क्लोराइडको पनि स्वाद थाहा पाउन सक्ने पाइएको छ । यसको स्वाद ‘तितो, नुनिलो अनि अलिअलि अमिलो’ खालको हुन्छ । अमोनियम क्लोराइडमा स्वाद हुन्छ भनेर लामो समयदेखि थाहा थियो ।…