बेइजिङ । गएको वर्ष चीनको जनसंख्या घटेको छ । त्यहाँको जन्मदर पनि घटेर कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । योसँगै लगातार दोस्रो वर्ष पनि जनसंख्यामा कमी आएको हो । यो प्रवृत्तिले जनसंख्याको बनावटमा परिवर्तनले विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमा गहिरिँदै गएको चुनौती झल्काएको छ । प्रत्येक १ हजार जनाले ६ दशमलव ३९ जना शिशु जन्माएका…