नयाँदिल्ली । आगामी २२ जनवरीमा अयोध्यामा राम मन्दिरको मूर्तिलाई अभिषेक गरिदैँछ, मुख्यतः संसार भरीका हिन्दु धर्मालम्बीहरु लामो समयदेखि यो दिनको प्रतिक्षामा रहेका छन । यस्तो अवस्थामा यससँग सम्बन्धित एउटा समाचार आइरहेको छ कि भारतमा गर्भवती महिलाहरु यो दिन आफ्नो बच्चालाई जन्म दिन चाहन्छन् र यसका लागि उनीहरुले डाक्टरलाई विशेष अनुरोध पनि गरिरहेका छन् ।…