लिबियामा बाढीले बगाएका ५३ सय शब भेटियो

डेरेना। लिबियामा बाढी पछिको अवस्था निकै भयावह बन्दै गएको छ ।  हालै आएको बाढीको सबैभन्दा बढी असर डेरेना सहरमा परेको छ भने बाँध भत्किँदा सहरको करिब एक चौथाइ भू-भाग डुबानमा परेको छ । बुधवारसम्म उद्धारकर्मीहरूले डेर्ना सहरमा ५३ सय भन्दा बढी शवहरू गणना गरेका थिए जबकि क्षेत्रीय प्रशासनका एक मन्त्रीले बुधबार मृतकको संख्या दोब्बर हुने…