कराँची । पाकिस्तानको बलुचिस्तान प्रान्तको पिसिन जिल्लाको खानुजई क्षेत्रमा भएको एक विस्फोटमा २२ जना घाइते भएका छन् । निर्वाचनको अघिल्लो दिनमा एक उम्मेदवारको निर्वाचन कार्यालय बाहिर भएको विस्फोटमा परेर सो सङ्ख्यामा मृत्यु भएको हो । यस घटनामा ३० जना घाइते भएका छन् । अहिलेसम्म विस्फोटको कारण खुल्न नसकेको भन्दै बीबीसीले समाचार छापेको छ । क्वेटामा…