किन कठिन छ शेख हसिनाको अगाडिका बाटो

शेख हसिनाको पार्टी अवामी लिग र उसका सहयोगीहरूले ३०० संसदीय सिटमा उम्मेदवार खडा गरेका थिए । तीमध्ये २२३ मा विजय हासिल गरेका छन् । यो जितसँगै हसिना अर्को पाँच वर्षे कार्यकालका लागि प्रधानमन्त्री बन्नेछिन् । देशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले निर्वाचन बहिस्कार गरेको छ । शेख हसिनाको पार्टी र उसका सहयोगीहरूले…