काठमाडौं । इजरायली सेनाले गाजामा आफ्नो सैन्य अभियान जारी राख्ने जनाएको छ । इजरायली सेनाले यो अभियान कठिन र लामो हुने बताएको बीबीसी हिन्दीले जनाएको छ । इजरायली सेनाले याे हप्ता उत्तरी गाजा र दक्षिणी गाजामा कारबाही विस्तार गरेको छ । इजरायलको एक सञ्चारमाध्यमसँगको अन्तरवार्तामा पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले आफ्ना सबै लक्ष्य हासिल…