गाजामा अमेरिकी समर्थनपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा मतदानको तयारी

संयुक्त राष्ट्रसंघ । इजरायल–हमास युद्धसम्बन्धी बहुप्रतिक्षित प्रस्तावमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शुक्रबार मतदान गर्ने तयारी गरेको छ । यो पछिल्लो प्रस्तावमा ‘तत्काल सुरक्षित र निर्बाध मानवीय पहुँचलाई अनुमति दिन र शत्रुताको दिगो अन्त्यका लागि वातावरण सिर्जना गर्न तत्काल कदम चाल्न’ आह्वान गरिएको छ । अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले बिहीबार साँझ पत्रकारसँग भनिन्, “यदि प्रस्ताव यथास्थितिमा…