भारतमा निलम्बनमा पर्ने सांसदको सङ्ख्या १ सय ४१ जना पुग्यो

काठमाडौं । भारतको लोकसभाबाट आज थप ४९ जना सांसद निलम्बनमा परेका छन् । यसै महिनाको १३ तारिखमा संसदमा चार जना युवा प्रवेश गरेर धुँवा फैलाएको विषयमा विपक्षी सांसदले नाराबाजी गरेपछि उनीहरू निलम्बनमा परेका हुन् । आज निलम्बनमा पर्नेहरूमा फारुक अब्दुल्लाह, शशि थरुर, मनिष तिवारीसमेत रहेका छन् । संसद्को सुरक्षा लोकसभा अध्यक्षको अधिकारको विषय भएको तर…