फ्रान्सपछि दक्षिण कोरियामा उडुस आतंक

काठमाडौं । हालै फ्रान्स र बेलायतमा उडुसको बिगबिगीबारे समाचार अन्तर्राष्ट्रिय रूपमै फैलियो, यतिबेला दुवै राष्ट्रले उडुसलाई सखाप पार्न विज्ञहरू परिचालन गरेको छ भने त्यसलाई निमिट्यान्न पार्न बजेट पनि छुट्याएको छ । यतिबेला अर्को विकसित राष्ट्र दक्षिण कोरियामा पनि उडुसको समस्या देखिएको छ । बीबीसीका अनुसार राजधानी सोल, इनचियोन र बुसनका १७ क्षेत्रमा उडुसको बिगबिगी देखिएको…