सुडान लडाइँमा चार हजार मारिएको राष्ट्रसङ्घको स्पष्टोक्ति

काठमाडौं । सुडानमा युद्ध सुरु भएको छ महिनामा झन्डै चार हजार मानिस मारिएको तथा हजारौँ घाइते भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सुडानमा जारी मानवीयता विरोधी गतिविधि तथा लडाइँका कारण लाखौँ मानिस छिमेकी राष्ट्र दक्षिण सुडान र चाडमा गएको राष्ट्रसङ्घका मानव अधिकारवादीहरूले बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) को रिपोर्टअनुसार अप्रिलदेखि अगष्ट महिनासम्मको…