चीनले ६ मुलुकका नागरिकलाई नि:शुल्क भिसा दिने

चीनले युरोपका ५ वटा र एशियाको एउटा मुलुकका नागरिकलाई एक बर्षसम्म नि:शुल्क भिसा दिने घोषणा गरेको छ । आगामी डिसेम्बर ३० देखि २०२४ सलाको नोभेम्बर महिनासम्म लागु हुने सो प्रावधान अनुसार ती देशका नागरिकहरुले १५ दिनसम्म चीनको भ्रमण गर्न सक्नेछन् । चीनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फ्रान्स, जर्मनी, इटली, नेदरल्याण्ड्स, स्पेन तथा मलेशियाका नागरिककालागि भिसा…