अमेरिकी राजदूतको चीनको नयाँ संशोधित प्रति-जासुसी कानूनको बारेमा चिन्ता

बेइजिङ । चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले बेइजिङलाई नयाँ-संशोधित प्रतिजासुसी कानूनलाई स्पष्ट पार्न आग्रह गरेका छन् । संशोधित कानूनले अमेरिकी व्यवसायी, शिक्षाविद् र पत्रकारहरूको केही सामान्य कार्यलाई समेत अवैध बनाउन सक्ने उनको बुझाइ रहेको एशिया टाइम्सले उल्लेख गरेको छ । नेशनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिले गत अप्रिल २६ मा चीनको जासुसी विरोधी कानूनलाई बलियो…