युरोपमा कटौती गरेर रुसले एसियामा तेल आपूर्ती बढाउने

रुसले युरोपेली मुलुकहरुमा गर्दै आएको कच्चा तेलको आपूर्ति कटौती गर्ने भएको छ । युक्रेन युद्धमा साथ नदिएको भन्दै रुसले पश्चिमामा मुलुकमा तेलको आपूर्ति घटाएर एसियाली मुलुकहरुमा आपूर्ति गर्ने योजना बनाएको छ । पछिल्लो समय रुसको सम्बन्ध एसियाका ठूला मुलुक चीन र भारतसँग नजिकिएकाले पनि आपूर्तिलाई प्रभावित पारेको विश्लेषकहरुले बताएका छन् । रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले…