गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना छैन : इजरायल

काठमाडौं । इजरायलले गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना नभएको जनाएको छ । संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्र सङ्घका लागि इजरायली राजदूत जिलाड अर्डनले अहिले आफूहरु आफ्नो नागरिकको सुरक्षाका लागि मात्रै लडिरहेको बताएका छन् । यस्तै, उनले प्यालेस्टाइनी विद्रोही समूह हमासलाई समाप्त पार्नु आफूहरुको उद्देश्य रहेको बताएको सीएनएनले जनाएको छ । हमासलाई समाप्त पार्न…