फ्रान्सद्वारा नाइजरसँगको सैन्य सहयोग अन्त्य भएको घोषणा

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नाइजरबाट आफ्नो राजदूत फिर्ता बोलाउने र नाइजरसँगको सैन्य सहयोग अन्त्य गर्ने बताएका छन् । सबै सैन्य सहयोग समाप्त भइसकेको र फ्रान्सेली सेना आगामी महिनाहरूमा फिर्ता हुने उनले बताए । गत जुलाईमा नाइजरमा सत्ता कब्जा गरेको सैन्य जुन्टाले यस कदमको स्वागत गरेको छ । फ्रान्सको निर्णयलाई नाइजरको सार्वभौमिकतातर्फको नयाँ कदम भएको सैन्य…