अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । अदालतले पुटिनलाई गैरकानुनी रूपमा युक्रेनबाट बालबालिकालाई रुसमा पुर्याउनुका साथै युद्ध अपराधका लागि जिम्मेवार रहेको ठहर गरेको छ । रूसले बालबालिकालाई रूसी नागरिकता लिन बाध्य पार्ने लगायतका गतिविधि गरेको आयोगको रिपोर्टमा उल्लेख छ । युक्रेन सरकारको तथ्यांकमा जबर्जस्ती रूस लैजाने बालबालिकाको संख्या…